काठमाण्डौ-१ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र दोस्रो स्थानमा
२२ मंसिर, काठमाण्डौ । सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।
कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर ६६ रहेको छ ।
कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर ६६ रहेको छ ।
समाचार स्रोत: न्युज २४ (News 24)
काठमाण्डौ-१ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र दोस्रो स्थानमा
Reviewed by DailyNEWS Updates
on
1:19 AM
Rating:
No comments: