गगन थापा थोरै मत अन्तरले अगाडि
काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।
विवेकशील साझा पार्टीले सुबुना बस्नेतले २ सय९३ मत प्राप्त गरेकी छिन् ।
समाचार स्रोत: न्युज २४ (News 24)
गगन थापा थोरै मत अन्तरले अगाडि
Reviewed by DailyNEWS Updates
on
4:50 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
4:50 AM
Rating:

No comments: