आरजु देउवा पराजित

कैलाली— नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन्।

कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरेकका हुन्। एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भए। आरजु राणा देउवाले २२ हजार ३२२ मत पाइन्।

समाचार स्रोत: नागरिक न्युज 
आरजु देउवा पराजित आरजु देउवा पराजित Reviewed by DailyNEWS Updates on 11:58 PM Rating: 5

No comments:

Powered by Blogger.