समानुपातिकमा पनि एमालेको नै अग्रता
एमालेले कांग्रेसले भन्दा करिव ४ हजार मत बढी ल्याएको हो । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
त्यसैगरी प्रदेश १, ३ र ४ र ६ र ७ मा पनि एमाले अघि देखिएको छ भने प्रदेश २ मा कांग्रेसको बढी मत छ ।
समाचार स्रोत: कान्तिपुर (eKantipur)
समानुपातिकमा पनि एमालेको नै अग्रता
Reviewed by DailyNEWS Updates
on
9:06 PM
Rating:
Reviewed by DailyNEWS Updates
on
9:06 PM
Rating:

No comments: