कांग्रेसका उम्मेदवारलाई भारी मतले पछाडी पार्दै जनार्दन शर्मा विजयी

रुकुम- प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक जित निकाले हुन्। शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे। यस संगै पश्चिम रुकुमको मत गणना सकिएको छ। यहाँ दुवै प्रदेश सभा पनि नेकपा माओवादी केन्द्रले जितेको छ।

समाचार स्रोत: नागरिक न्युज (Nagarik News)
कांग्रेसका उम्मेदवारलाई भारी मतले पछाडी पार्दै जनार्दन शर्मा विजयी कांग्रेसका उम्मेदवारलाई भारी मतले पछाडी पार्दै जनार्दन शर्मा विजयी Reviewed by DailyNEWS Updates on 8:48 AM Rating: 5

No comments:

Powered by Blogger.