कांग्रेसको विजयी खाता, काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी
काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले विजयी खाता खोलेको छ। प्रतिनिधि सभामा सबैभन्दा चर्चित क्षेत्र काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८सय भन्दा बढी मतान्तरले हराउँदै कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन्। उनले १०९३६ मत ल्याएका छन्। मिश्रले १०२१७ मत मात्र ल्याएका छन्।
निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्दैछ।
समाचार स्रोत: सेतोपाटी (Setopati.com)
कांग्रेसको विजयी खाता, काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी
Reviewed by DailyNEWS Updates
on
12:12 PM
Rating:
Reviewed by DailyNEWS Updates
on
12:12 PM
Rating:

No comments: