मरिच एक फाइदा अनेक...हेर्नुहोस् स्वास्थ्यका लागि यसका कयौं फाइदाहरु

एजेन्सी । मरिचलाई रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ।
जाडो याममा चियामा मरिच राखेर खादा न्यानो गराउन मात्र नभई स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।
मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ ।
क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । आँखा कमजोर भएमा मरिच पिसेर धूलो बनाउनुस् अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुस् । यसो गर्दा आँखा तेजिलो हुन्छ ।
मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिएमा पेट भित्रको किरा मर्छ । पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो
हामीले यो पोष्ट न्युज २४ (NEWS 24) बाट लिएका हौं 

मरिच एक फाइदा अनेक...हेर्नुहोस् स्वास्थ्यका लागि यसका कयौं फाइदाहरु मरिच एक फाइदा अनेक...हेर्नुहोस् स्वास्थ्यका लागि यसका कयौं फाइदाहरु Reviewed by DailyNEWS Updates on 7:49 AM Rating: 5

No comments:

Powered by Blogger.