निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार सार्वजनिक
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकारलाई सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिका १३ वाफल स्थायी घर भएका २८ वर्षीय समीर मानसिंह बस्नेतलाई सीआईबीले आइतबार सार्वजनिक गरेको हो । बस्नेत भूपु प्रहरीका छोरा हुन् । उनी लामो समयदेखि गैरकानुनी गतिविधिमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार सार्वजनिक
Reviewed by DailyNEWS Updates
on
1:12 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
1:12 AM
Rating:


No comments: