एलिसा राई र स्ट्रकपप क्रु को धमाकेदार डान्स...ए मेरो मामा

एलिसा राई र स्ट्रकपप क्रु को धमाकेदार डान्स...ए मेरो मामा नेपाली चलचित्र नगरीमा लोकप्रिय नाम हो नायिका तथा मोडेल एलिसा राई। चलचित्र लुट २ को ठमेल बजारबाट एकाएक चर्चित बन्न पुगेको यि सुन्दरीको छविलाई नाई मलाई थाहा छैन नामक गितले चर्चाको शिखरमा पुर्‍याएको थियो। उनि मोडेल तथा नृत्यको क्षेत्रमा शिखरमा पुगेकी छन् साथै उनलाई उनको रुप रंगले पनि उत्तिकै साथ्दिएको छ र सबै दर्हक कि प्यारी पनि बन्न सफल भएकी छन्। उनलाई प्रेम ,डेट, माया को मन पर्ने कुराहरुको बारेमा कान्तिपुर सम्बादाता संग गरेको कुराकानी हामीले यहा साबार गरेका छौ हेर्नुहोस उनको रोजाई यस्तो छ। एक–अर्कासँग बाहिरी सुन्दरता तथा सांसारिक कुराबाट आकर्षित हुनुभन्दा पनि मनबाट बनाइएको सम्बन्ध दीर्घ हुन्छ । -मायामा एक–अर्काको कार्य वा विचारलाई सपोर्ट गर्ने, उत्प्रेरित गर्ने एवं प्रेरणा दिने काम गरिरहनुपर्छ । -जीवनमा आउने उतारचढावका क्रममा निरन्तर सहयोग एवं सल्लाह दिइरहनुपर्छ । सुखमा भन्दा दु:खमा उनको साथको आवश्यकता हुन्छ । -डेट जाँदा ठुस्केर, झगडा गरेर समय व्यतीत गर्नु हुँदैन । त्यसरी भेट्दा समयको भरपूर सदुपयोग गर्नुपर्छ । -एक–अर्काले गरिरहेको कार्य र संघर्षमा ‘यो भएन, त्यो भएन’ भनेर गल्ती मात्र औंल्याइरहनु हुँदैन । उनको स्वतन्त्रतामा अवरोध सिर्जना गर्नुको अर्थ आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । -प्रेममा ‘फिजिकल एट्रयाक्सन’ भन्दा ‘हार्ट टु हार्ट कनेक्सन’ हुन्छ । -प्रेम गर्नेले एक–अर्काको मर्का र कामलाई बुझ्नु सबैभन्दा बढी जरुरी हुन्छ । एक–अर्काको काममा बाधक बन्नु आफ्नो प्रेमको बिसर्जन गर्नु हो । New Nepali Dancing Pop Song 2017/2074
Song: A Mero Mama
A Mero Mama by  Sanjeev Singh Rana
Featuring: Alisha Rai and STRUKPOP
Singer/Music/Lyrics/: Sanjeev Singh Rana
Arranger:Ashish Aviral
MUA: Aarati Sunuwar
Camera Asst: Dambar Rai
Cinematographer: Ram Kumar K.C
Edit/DI/Direction: Tekendra Shah
Copyright Provided By Sanjeev Kumar Rana
© Highlights Nepal Pvt. Ltd.
एलिसा राई र स्ट्रकपप क्रु को धमाकेदार डान्स...ए मेरो मामा एलिसा राई र स्ट्रकपप क्रु को धमाकेदार डान्स...ए मेरो मामा Reviewed by DailyNEWS Updates on 11:48 PM Rating: 5

No comments:

Powered by Blogger.