यसकारण गुगलमा यी कुरा कहिल्यै नखाेज्नुस

गुगल संसारकै सबेभन्दा ठुलाे सर्च इन्जिन हाे । गुगलकै सहायताले तपाइ हामी जस्ताेसुकै कुराहरूकाेपनि खाेजी गर्न सक्छाै या अाफुले चाहेकाे बस्तुहरू सजिलै खाेजी गरी वा हेर्न सक्छाै तर गुगलमा यस्ता कुराहरूपनि छन जुन तपाइ हामीले सर्च गर्याै भने अफ्ठेराेमा पर्न सक्छाै । हामी यस्ता ५ कुराकाे बिषयमा जानकारी गराउदैछाै जुन गुगलमा खाेज्दा अाफै अफ्ठेराेमा पर्न सकिन्छ ।

के हुन त ति ५ कुरा ?
१ अपराधिक गतिविधीबारे जानकारी लिदा सावधानी अपनाअाै : गुगलमा अपराधीक घटनाहरूकाे बिषयमा सर्च गर्दा बिशेष ध्यान दिनुपर्छ । नकरात्मक शन्देश दिनेखालका र उत्तेजक कृयाकलाप जस्ता शन्देश गुगलमा खाेजी गर्दा कानुनत कार्वाहीमा पर्न सकिन्छ । साइबर क्राइमकाे सवालमा प्रहरी सचेत अवस्थामा रहेकाे हुन्छ त्यतीबेला प्रहरीकाे ध्यान साइबर क्राइम गर्ने ब्याक्तीतिरै केन्द्रीत हुन्छ । त्यसैले अपराधीक गतिविधी सम्बन्धी गुगलमा सर्च गर्दा झुक्कीएर पनि गलत शन्देश जाने खाल्का कुराहरू सर्झ नगर्नुस ।

२ अाफ्नाे ब्याक्तीगत बिवरण नखाेज्नुस – गुगल सर्चमा हर सुविधा उपलब्ध हुन्छ हामिले चाहेकाे कुराहरू सजिलै खाेजीगरी त्यसकाे बिषयमा बिविध ज्ञान लिन सक्छाै तर गुगलमा अाफैनै बायाेडाटा बारे सर्च नगर्नुस किनकी गुगलसंग तपाइकाे सम्पुर्ण बिवरण हुन्छ यदी त्याे बिवरण तपाइले हेर्दा कारणवस लिक हुन सक्छ र कसैले तपाइकाे नाममा रहेकाे अाइडीकाे दुरूपयाेग गरी तपाइलार्इ जेलकाे हावा खुवाउन सक्छ ।  त्यसैले याे कुरामापनि सावधानी अपनाउनुपर्छ ।

३ मेडिकल सम्बन्धी सर्च नगर्नुस : जब तपाइहामी कुनै मेडिसिन सम्बन्धी गुगलमा सर्च गर्छाै तब तब गुगलले त्याे बिवरण थर्ट पार्टीमा ट्रान्सलेट गरि सम्पुर्ण बिवरण सजिलै लिक गरिदिन्छ र तपाइकाे कुनै अाइडीमा त्यसबारे बिज्ञापन दिन थाल्छ । हामी कुनै राेग र त्यसबाट बच्ने उपाय खाेज्न गुगलमा सर्च गर्छाै गुगलले सजिलै अाइडिया र टिप्सहरू उपलब्ध गराइदिन्छ तर त्याे बिवरण थर्ट पार्टीलार्इपनि अटाेमेटीक ट्रान्सलेट गरिदिन्छ । त्यसाे गर्दा विवरणकाे दुरूपयाेग हुन सक्छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

४ अशुरक्षा सम्बन्धी केही कुरा सर्च नगराै : गुगलमा अशुरक्षा सम्बन्धी कुने कुरा टाइप गरी सर्च गरिएमा त्यस्काे बिषयमा बिज्ञापनहरू तपाइकाे अाइडिमा अाउछ । जुन बिज्ञापन तथा मेसेजले तपाइलार्इ इन्टरनेटमा कसैले फलाे गरिरहेकाे छ भन्ने कुरा बुझाउछ ।जस्ले तपाइलार्इ जिवनभरी सताउन सक्छ त्यसैले यस्ताे बिज्ञापनबाट बच्न सधै यस्ता कुराकाे खाेजी नगर्नुस ।

५ इमेल अाइडी सर्च नगर्नुस : गुगलमा कहिलेपनि अाफ्नाे ब्याक्तीगत इमेल अाइडी सर्च नगर्नुस त्यसाे गर्दा तपाइकाे एकाउन्ट ह्याक हुन जाने सम्भावना बढी हुन्छ । र तपाइकाे बिवरण लिक हुन सकछ । जसकाे कारण तपाइलार्इ तनाव हुन सक्छ ।
यसकारण गुगलमा यी कुरा कहिल्यै नखाेज्नुस यसकारण गुगलमा यी   कुरा  कहिल्यै नखाेज्नुस Reviewed by Unknown on 10:30 PM Rating: 5

No comments:

Powered by Blogger.