अनौठो , एक रातको लागि बेहुली !!
किन्नर हिमालयको क्षेत्रमा बस्ने मानिसहरुको एउटा जाती हो । जसको प्रधान केन्द्र हिमवत र हेमकुट रहेको थियो । धेरै कम मानिसलाई मात्र थाहा होला कि किन्नर जाती पनि बिवाह गर्दछन । बास्तवमा यो बिवाह एक रातको लागि मात्र हुने गर्दछ । बिवाह गरेको दोश्रो दिन नै बेहुली बिधुवा हुने गर्दछन । वास्तवमा किन्नरहरु पूर्ण रुपले महिला पुरुष दुवै हुदैनन । त्यसकारण यिनीहरुको एक अलग समुदाय हुने गर्दछ जसमा उनिहरु आजिवन बिवाह नगरी बस्ने गर्दछन् । किन्नरहरुको यस प्रथाको शुरुवात महाभारतको युद्घ संग सम्वन्धित छ ।
यिनीहरु पान्डुपुत्र अर्जुन र उनकी नागपत्नी उलपी बाट जन्मेको सन्तान इरावनलाइ आफ्नो भगवान मान्दछन । उनिहरुसँग जोडिएको एक परम्परा धान्नको लागि किन्नरहरु एक रातको लागि दुलाहा दुलही बन्ने गर्दछन् । यसै प्रसङ्गको एउटा कथा छ ।
महाभारतको युध्द शुरुहुनुभन्दा पहिला पान्डवहरुले महाकालीको पूजा गरेका थिए जसमा एउटा राजकुमारको बली दिने पनि निश्चीत गरिएको थियो ।जस्मा आफ्नो बली दिनलाइ कोही पनि तयार नभएकाले अर्जुन पूत्र इरावन स्वयं बली दिन तयार भए तर त्यसमा उनको एउटा शर्त रहेको थियो । उनि बली दिनुभन्दा अगाडि बिहे गर्न चाहन्थे । यो कठिन समस्याको समाधान कसैले पनि ननिकाले पछि भगवान कृष्ण स्वयंले मोहिनी रुप धारण गरेर इरावत सँग बिवाह गर्नुभयो । बिवाहको दोश्रो दिन नै इरावतका बली दिइयो र भगवान कृष्ण मोहनी रुपमा विधुवा बन्दै बिलाप गर्न थाल्नुभयो ।
यसै घटनालाइ स्मरणमा राखि राख्न किन्नरहरु इरावनलाइ आफ्नो भगवान मान्दै एक रातको लागि बिवाह रच्दै आएका छन । किन्नरहरुमा एक रातको बिवाह मान्ने यो प्रथा तमिलनाडुको कुवगाउमा अहिलेसम्म पनि रहेको छ । त्यहाँ हरेक बर्ष तमिल नयाँ बर्षको पहिलो पूर्णिमामा किन्नरहरुको बिवाह समारोह सम्पन्न हुने गर्दछ । यो बैवाहिक परम्परा १८ दिन सम्म चल्ने गर्दछ ।
बिवाहको सत्र दिन सम्म किनरहरुलाइ पुरा विधी विधान अनुसार गराइन्छ उनिहरुलाई मंगलशुत्रहरु पनि लगाइदिइ पुरा साज सज्जाका साथ राखिन्छ । अठारौ दिन भने इरावनको मूर्तिलाइ शहरमा घुमाइन्छ र अन्त्यमा फुटाएर फालिन्छ । यसको अर्थ इरावनको मृत्यु भएको मानिन्छ र सबै किन्नरहरु विधुवाको भेषमा विलाप गर्न थाल्छन ।

Reviewed by Unknown
on
10:54 PM
Rating:
No comments: