यसरी टाउको दुखेमा तुरुन्तै अस्पताल जानुहोस् नत्र....
एजेन्सी । टाउको दुख्ने समस्या धेरै मानिसमा हुन्छ । टाउको दुख्ने बित्तिकै अस्पताल जानु पर्छ भन्ने छैन । तर, टाउको दुखाईसंगै अन्य समस्या पनि भएमा तुरुन्तै अस्पताल जानुपर्छ । टाउको दुख्ने सामान्य कारणहरुमा ज्वरो, रुघाखोकी, गर्मी, तनाव र थकान आदी हुन् ।
यस्तो अवस्थामा अस्पताल जानुपर्छ :
- टाउको दुखाईसंगै उल्टी भएमा सहनै नसक्ने गरी दुखेमा
- एउटा बस्तु दुईवटा देख्न लागेमा एउटा आँखाले अचानक देख्न छाडेमा
- आँखा बांगिएमा होस हराएमा वा बेसुरको कुरा गरेमा
- मुख बांगिएमा बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
- खोक्दा दुखाई बढेमा धेरै रिंगटा लागेमा
स्रोत : स्वास्थ्य खबर पत्रिका
हामीले यो पोष्ट News24 बाट साभार गरिएको हो
यस्तो अवस्थामा अस्पताल जानुपर्छ :
- टाउको दुखाईसंगै उल्टी भएमा सहनै नसक्ने गरी दुखेमा
- एउटा बस्तु दुईवटा देख्न लागेमा एउटा आँखाले अचानक देख्न छाडेमा
- आँखा बांगिएमा होस हराएमा वा बेसुरको कुरा गरेमा
- मुख बांगिएमा बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
- खोक्दा दुखाई बढेमा धेरै रिंगटा लागेमा
स्रोत : स्वास्थ्य खबर पत्रिका
हामीले यो पोष्ट News24 बाट साभार गरिएको हो
यसरी टाउको दुखेमा तुरुन्तै अस्पताल जानुहोस् नत्र....
Reviewed by Himalaya Times Express
on
6:45 AM
Rating:
Reviewed by Himalaya Times Express
on
6:45 AM
Rating:

No comments: