महिलाले सहवास गर्दा मनोरञ्जनका साथै यस्ता फाइदा हुन्छन
काठमाडौं, ६ माघ, महिलाले सहवास गर्दा स्वास्थ्यका हिसाबले उनीहरुलाई फाइदै फाइदा हुन्छ । यौनक्रियामा सहभागी हुँदा महिलाको ज्यान छरितो हुन्छ । स्वस्थ्य हुन्छ । अनुहार चम्किलो हुन्छ । छालाको रोगसमेत हटेर छाला चम्किलो हुन्छ । त्यस्तै महिलाको मुटुको रोगसमेत हट्छ ।
अन्य फाइदाहरु के के छन् त ?
१, दुखाईबाट मुक्तिः दुखाइबाट मुक्ति दिन सहवास महिलाका लागि प्राकृतिक ओखती हो । सहवास गर्दा अक्सिटसिन नष्ट हुन्छ र दुखाइ कम हुन्छ ।
२, छाला चम्किनुः डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षका बेलामात्र प्रवाह हुन्छ । यो चरमोत्कर्ष सहवासकै बेलामा हुन्छ । यो तत्वले छालालाई स्वस्थ्य राख्न मद्धत गर्दछ । साथै छालाको चमक पनि बढाउँछ ।
३, पाठेघरको क्यान्सरः पुरुषको लिंग उत्तेजित भएर वीर्य निस्कियो भने प्रोस्टेट क्यान्सरबाट बचाउँछ । त्यस्तै महिलाको योनी उत्तेजित भएर ¥याल निस्कियो भने त्यसले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्छ । सहवासपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।
४, सहवासले महिलामा हुने तनाव कम गर्छ ।
५, सहवासले अक्सिटोसिनलाई हटाउन मद्दत गर्ने भएकाले मीठो निद्रा लाग्दछ ।
६, सहवासमा सहभागी महिलाको रोग प्रतिरोधात्मक क्षमतामासमेत वृद्धि हुन्छ ।
महिलाले सहवास गर्दा मनोरञ्जनका साथै यस्ता फाइदा हुन्छन
Reviewed by Unknown
on
12:33 AM
Rating:
Reviewed by Unknown
on
12:33 AM
Rating:

No comments: