बरिष्ठ पत्रकार ऋषि धमलालाई अंग्रेजीमा बिमान दुर्घटनाको कारणहरु माग्दा यसरी दिए हिन्दिमा उत्तर (भिडियो सहित हेर्नुस )
बरिष्ठ पत्रकार ऋषि धमलालाई अंग्रेजीमा बिमान दुर्घटनाको कारणहरु माग्दा यसरी दिए हिन्दिमा उत्तर (भिडियो सहित हेर्नुहोस्)
Doctor भएर जिन्दगिभर अरुको सेवा गर्ने उद्देश्यले बिदेशिएका कर्णधार हरु जब पढाइ सकेर घर फर्कदै थिए तब देशमा आउदा मृत्यले स्वागत गर्यो उनिहरुको। सपनाको भारी बिसाउन नपाउदै जीवन टुंगियो,परिवारसंग खुसी मिसाउन नपाउदै जीवनले बिदा लिग्यो । धेरै बर्षसम्म पनि आफ्नो छोराछोरीसंग भेट नभएका आमाबुबा बिमानस्थल बाहिर अंकमाल गर्न हात फिजाएर उभिएका थिए होला तर त्यही हातले आफ्नो सन्तानको लासमा अंकमाल गर्दै आँसु बगाइरहनु परेको छ ।
आफ्नो सन्तान पढेर ठूलो मान्छे भएको देख्ने सपना भएका आमाबुबालाइ उनिहरुको अनुहार देख्नु नै एउटा सपना जस्तो भयो। कति खुसी थिएहोला ती आत्माहरु जो यतिका बर्षपछि आफ्नो देश फर्किएका थिए तर एकै सेकेण्डमा चुडिदियो त्यो खुसी, आफ्नो प्रगती परिवारलाई देखाउन नपाउदै तहसनहस पारिदियो जिन्दगी। आज प्रत्यक मृतकको परिवारले आसुको खोला बगाएको छ ,आज देश नै शोकमा छ।
मृतकहरुको आत्माले शान्ती पाओस, यो हृदय-विदारक विमान दुर्घटनामा आफ्ना परिवारको सदस्य गुमाउने सम्पूर्ण शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस र अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली।
सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा दिएर घर आउदै थिए
१३ MBBS का बिधार्थी का तस्वीर र नाम यस प्रकार
Anjila Shrestha Algina Baral Ashna Shakya. Shweta Thapa Neega Maharjan, Sanjaya Maharjan. From left, bottom row: Charu Baral, Princy Dham, Samira Byanjankar, Saruna Shrestha, Meeli Maharjan, Sanjaya Poudal —
बरिष्ठ पत्रकार ऋषि धमलालाई अंग्रेजीमा बिमान दुर्घटनाको कारणहरु माग्दा यसरी दिए हिन्दिमा उत्तर (भिडियो सहित हेर्नुस )
Reviewed by Unknown
on
10:56 PM
Rating:
Reviewed by Unknown
on
10:56 PM
Rating:
No comments: