कुवेतमा दुई सय नेपाली कामदार अलपत्र
कुवेत । कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका मालिकहरु बीचको पारिवारिक विवादले २ सय नेपाली कामदार तलव बिहिन बन्न पुगेका छन् । उक्त कन्स्ट्रक्टिङ कम्पनीबाट तलब र काम नपाएका २ सय नेपालीलाई यति बेला आफ्नो टिकट र जरिवाना कसले ब्यहोर्ने भन्नेमा अन्यौल परेको छ साथै सरकारले पनि सहि समय सहि निर्णय गर्न नसक्दा उद्धार प्रक्रिया अघि बढ्न सकेको छैन ।
कुवेतस्थित नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई उद्धार गर्न जरिवाना र टिकटको व्यवस्थाका लागि परराष्ट्र, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई पत्र पठाएको थियो यद्यपी दूतावासको पत्रको जवाफ सरकारले दिएको छैन ।
समाचार स्रोत: न्युज २४ (News 24)
कुवेतस्थित नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई उद्धार गर्न जरिवाना र टिकटको व्यवस्थाका लागि परराष्ट्र, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई पत्र पठाएको थियो यद्यपी दूतावासको पत्रको जवाफ सरकारले दिएको छैन ।
समाचार स्रोत: न्युज २४ (News 24)
कुवेतमा दुई सय नेपाली कामदार अलपत्र
Reviewed by DailyNEWS Updates
on
8:35 PM
Rating:
No comments: