नारायणकाजी श्रेष्ठलाई पछि पार्दै बाबुराम भट्टराई विजयी
गोरखा– गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले पछि पार्दै डा.भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले २४ हजार ९३३ मत हाँसिल गरेका छन् ।
यसैबीच गोरखा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘क’ तर्फ नयाँ शक्ति पार्टीका हरिशरण आचार्य बिजयी भएका छन् ।
आचार्यले १५ हजार ३४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याएकी छिन् ।
्प्रदेशसभातर्फ कुल खसेको २९ हजार १२६ मतमध्ये १ हजार ७६ मत बदर भएको थियो ।

समाचार स्रोत: रातोपाटी (Ratopati)
नारायणकाजी श्रेष्ठलाई पछि पार्दै बाबुराम भट्टराई विजयी
Reviewed by DailyNEWS Updates
on
6:09 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
6:09 AM
Rating:

No comments: