भारी मतका साथ नवराज सिलवाल विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे ।
सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले २० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल पूर्व डिअआईजी हुन् ।
उनी डिआईजी पदबाट राजिनामा दिएर चुनाव लडेका थिए ।
समाचार स्रोत: न्युज २४ (News 24) 
भारी मतका साथ नवराज सिलवाल विजयी भारी मतका साथ नवराज सिलवाल विजयी Reviewed by DailyNEWS Updates on 8:41 PM Rating: 5

No comments:

Powered by Blogger.