प्रदेशसभाको सांसदमा दिपक मनाङ्गे निर्वाचित
मनाङ । गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ दिपक मनाङ्गे प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो ।
स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो ।
उहाँ १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मतअन्तरले हराउनुभएको हो । यो क्षेत्रमा एमालेले उम्मेदवारी फिर्ता लिएर अप्रत्यक्ष रुपमा मनाङ्गेलाई सहयोग गरेको थियो ।
हामीले यो समाचार न्युज २४ बाट लिएका हौँ
प्रदेशसभाको सांसदमा दिपक मनाङ्गे निर्वाचित
Reviewed by DailyNEWS Updates
on
7:39 PM
Rating:
Reviewed by DailyNEWS Updates
on
7:39 PM
Rating:

No comments: