नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला विजयी

नवलपरासी पूर्वको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनी ३७३७३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविशोर पराजुलीले ३२८४६ मत प्राप्त गरे।

समाचार स्रोत: नागरिक न्युज (Nagarik News)
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला विजयी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला विजयी Reviewed by DailyNEWS Updates on 11:20 AM Rating: 5

No comments:

Powered by Blogger.