परीक्षाफल प्रकाशित
काठमाडौँ, १० मंसिर (रासस): त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल जेठ र असारमा सञ्चालित विज्ञानतर्फ (चार वर्षे तर्फको) बि एस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ ।
परीक्षाफल प्रकाशित
Reviewed by DailyNEWS Updates
on
6:08 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
6:08 AM
Rating:

No comments: