धादिङमा बुथ कब्जा गरेपछि, नेपाली सेना पुगेपछि मतदान सुरु
धादिङ । धादिङमा नेपाली कांग्रेसले बुथ कब्जा गरेपछि रोकिएको ममतदान नेपाली सेनाले एक्सन लिएपछि सुरु भएको छ । धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरे पछि मतदान रोकिएको थियो ।
नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए । बिहान मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेर अबरोध गरेका थिए ।
समाचार स्रोत: न्युज २४ (News 24)
धादिङमा बुथ कब्जा गरेपछि, नेपाली सेना पुगेपछि मतदान सुरु
Reviewed by DailyNEWS Updates
on
4:40 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
4:40 AM
Rating:

No comments: