भोलि नेपाल बन्द छैन हल्ला मात्रै
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोलि मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको भनी भएको प्रचार निराधार भएको जनाएको छ ।
माओवादी स्रोतले भन्यो, ‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन, हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’ समूहका संयोजक विष्टले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं ।’ यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ ।
समाचार स्रोत: न्युज २४ (News 24)
भोलि नेपाल बन्द छैन हल्ला मात्रै
Reviewed by DailyNEWS Updates
on
7:05 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
7:05 AM
Rating:

No comments: