महिला हरुका लागि अति उपयोगी मेकअप टिप्स

तीजका लागि न्युड मेकअप प्रचलनमा छ ।

 न्युड मेकअप भद्दा देखिँदैन ।

  यस्तो मेकअपमा आकर्षकका साथै सिम्पल पनि देखिन सकिन्छ ।

  आँखामा ब्राउन आईस्याडो र ओठमा बेबी पिंक कलरको लिपिस्टिक लगाउँदा राम्रो देखिन्छ ।

  आँखामा गाढा रंगको आईस्याडो लगाएर साइडमा गोल्डेन कलर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

  आँखा हाइलाइट गरेर मेकअप गर्दा ओठमा सफ्ट कलर प्रयोग गर्नुपर्छ ।

  पसिनाले नबिगार्ने लिक्विड बेसका मेकअप सामग्री प्रयोग गर्नुपर्छ ।

  पहिले लुज पाउडर लगाएर हल्का पानी छ्यापी मेकअप गर्दा मेकअप लामो समय टिक्छ ।

 - बिना पाण्डे मेकअप आर्टिस
महिला हरुका लागि अति उपयोगी मेकअप टिप्स महिला हरुका लागि  अति उपयोगी   मेकअप टिप्स  Reviewed by Unknown on 3:41 AM Rating: 5

No comments:

Powered by Blogger.