अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका मा नेपाली कांग्रेस लेखनाथ पोखरेलको टीम विजय !
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका को अबश्था !
छत्रदेव गाउँपलिका (कुल मतदाता १८,७६१ मा खसेको मत: १३१०३ - ६९.८४% )
प्रमुख
नेपाली कांग्रेस लेखनाथ पोखरेल - ५६४४ मत (बिजयी)
एमाले ऋषिराम अधिकारी - ४७५५ मत
माओवादी केन्द्र प्रकाश ज्ञवाली - ७९७ मत
राष्ट्रिय जनमोर्चा हरि न्यौपाने- ४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १४५मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस तुल्सादेवी श्रेष्ठ - ५६५४ मत (बिजयी)
एमाले मणि पन्थी - ४४११ मत
माओवादी केन्द्र विष्णुमाया रायमाझी - ९५६ मत
राष्ट्रिय जनमोर्चा कमला आचार्य- ३ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १३७ मत
अन्य- ० मत
बदर मत: ६ मत
विजयी वार्ड अध्यक्ष
१ वार्डबाट नेपाली कांग्रेस प्रकाश् राज पन्थी ६५६ मत (बिजयी)
२ वार्डबाट कांग्रेस राजेश कुमार पन्थी ८८६ मत (बिजयी)
३ वार्डबाट नेकपा एमाले तेज प्रसाद खनाल ( विजयी)
४ वार्डबाट नेपाली कांग्रेसका अशोक श्रेष्ठ (विजयी)
५ वार्डबाट कांग्रेस बालकृष्ण श्रेष्ठ (विजयी)
६ वार्डबाट कांग्रेस कमल पौडेल (विजयी)
७ वार्डबाट नेकपा एमाले शाेभाखर पाण्डे ( विजयी)
८ वार्डबाट नेपाली कांग्रेस राज कुमार श्रेष्ठ (बिजयी)
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका मा नेपाली कांग्रेस लेखनाथ पोखरेलको टीम विजय !
Reviewed by Unknown
on
2:20 AM
Rating:
Reviewed by Unknown
on
2:20 AM
Rating:

No comments: