अपरिचित नम्वरबाट धम्की वा मिसकल आयो !
के तपाईलाई बारबार अपरिचत मोबाइल नम्वरबाट धम्की आउने गरेको छ? या बारबार मिसकल आएर हैरान हुनुहुन्छ ? यदी त्यसो हो भने तपाईले सजिलै उसको नाम पत्ता लगाउन सक्नुहुन्छ।
नाम पत्ता लगाइसकेपछि तपाईले चिनेको हो भने आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाउन सक्नुहुन्छ र यदी नचिनेको हो भने प्रहरीको सहयोग पनि लिन सक्नुहुन्छ।
यसरी अपरिचित मोबाइल नम्वर कसको हो ? भनेर पत्ता लगानउका लागि तपाईले truecaller नामको एप डाउनलोड गरी त्यसमा नेपालको कोड नम्वर, अपरिचित नम्वर टाइप गरेपछि व्यक्तिको नाम पत्ता लाग्छ।
अथवा एप डाउनलोड गर्न झन्झट भए वेबसाइट www.truecaller.com मा गई सिधै अपरिचित मोबाइल नम्वर हानेर इन्टर थिचेपछि कतिपय व्यक्तिको नाम पत्ता लगाउन सक्नुहुन्छ।
Source:kinmel.setopati.com
अपरिचित नम्वरबाट धम्की वा मिसकल आयो !
Reviewed by Unknown
on
7:33 AM
Rating:
No comments: