कुमारित्व गुमाउने चाहमा छात्राले गरे यी नायिकाको पूजा, यस्तो छ कारण

दिल्ली युनिभर्सिटीको हिन्दु कलेजका विद्यार्थीले हरेक वर्ष भ्यालेन्टाइन डे मा एक कुमारी रुखलाई पूरा गर्दछन् जुन कलेज भित्र नै छ । यो रुखमा वर्षको सबैभन्दा चर्चित नायिकाको फोटो राखेर उनलाई ‘दमदमी माई’को रुपमा पूजा गरिन्छ । कुमार युवकले उनीहरुको कुमारित्व तोड्न मौका दिनका लागि कलेजका छात्राले यसो गर्ने गर्दछन् । वास्तवमा, पूजाको क्रममा छात्रहरुले आफ्नो लागि प्रेमिकाको प्रार्थना गर्ने गर्दछन् ।
दिल्ली युनिभर्सिटीका एक छात्रका अनुसार यस वर्ष दमदमी माईको रुपमा टाइगर श्रोफकी कथित प्रेमिका दिशा पाटनीको नाम छानिएको छ । यो निर्णय दोस्रो र तेस्रो वर्षका विद्यार्थीको भेटको आधारमा गरिएको हो । दिशासँगै नर्गिस फखरीको नाम पनि चर्चा भएको थियो । तर दिशाले धेरै भोट पाइन् र उनी वर्षकी दमदमी माई बनिन् ।
यी नायिका पनि बनिसकेका छन् दमदमी माईः
पछिल्ला वर्षहरुमा उर्वशी रौतेला, सन्नी लियोन, दिपिका पादुकोण दमदमी माईको रुपमा छानिइसकेका छन् । विद्यार्थीका अनुसार यो रुखको पूजा गर्ने छात्रले ६ महिनाभित्र कुनै प्रेमिका पाउने गर्दछन् । यो रुखलाई ‘लभर्स प्वाइन्ट’ भनिन्छ ।
स्रोत: रातो पाटी 

कुमारित्व गुमाउने चाहमा छात्राले गरे यी नायिकाको पूजा, यस्तो छ कारण कुमारित्व गुमाउने चाहमा छात्राले गरे यी नायिकाको पूजा, यस्तो छ कारण Reviewed by Unknown on 4:26 AM Rating: 5

No comments:

Powered by Blogger.