आजको राशिफल: वि.सं. २०७३ साल माघ २२ गते। शनिवार । इश्वी सन् २०१७ फेब्रुवरी ४ तारिख
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउनेछ । सानै प्रयाशले काममा ठुलो सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । नयाँ काममा बिशेष सफलता मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग रहेकोछ । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । काममा आमाबुवाको सहयोग प्राप्त हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ब्यापार ब्यबसायबाट सन्तोषजनक लाभ मिल्नेछ । स्वास्थ्यमा केहि सुधार आउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्यांकन हुनेछ । आमाबुवाको सहयोगमा विशेष फाइदा हुनेछ । ब्यापार ब्यबसायबाट सोचे भन्दा बढी नै लाभ हुने योग रहेकोछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सुचारु हुनेछन ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । महत्वपूर्ण काम गर्ने समय छ ।

Reviewed by Unknown
on
10:33 AM
Rating:
Reviewed by Unknown
on
10:33 AM
Rating:

No comments: