६ महिना अघि मात्र बिबाह गरेको यो जोडिलाई छुटायो दैवले rahamman काठमाडौँ,फागुन २९ । ६ महिनाअघि मात्र विवाह गरेका बंगलादेशी डाक्टर दम्पति सोमबार भएको युएस बंगलाको विमान दुर्घटना परेका छन् । डा. रिजवानले दुर्घटनामा आफ्नी श्रीमतीलाई गुमाएका छन् anlaain chautaaree। एक साताको छुट्टी लिएर काठमाडौँ घुम्न आएका डा. रिजवानको करिब ४० प्रतिशत भाग आगोमा जलेको छ । एमडी डाक्टर रिजवान उल हकको अहिले काठमाडौँको ओम अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलका अनुसार डा.रिजवानका पिता बंगलादेशबाट आउदै गरेकाले उनि आएपछि थप उपचारबारे निर्कयौल हुने बताए ।
Reviewed by Unknown on 3:07 PM Rating: 5

No comments:

Powered by Blogger.