हंगामा मच्चायो ‘वाईल्ड रिपर्स’को नेपाली डान्सले (भिडियो) काठमाडौं – भारतीय टेलिभिजन च्यानल ‘स्टार प्लस’मा संचालित डान्सिङ रियालिटी शो ‘डान्स प्लस’मा तेश्रो भएको नेपाली डान्स ग्रुप ‘वाईल्ड रिपसर्स’ र सारा सिर्पालीले अभिनित नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिमि हास्दा डिम्पल पर्छ’ बोलको रोमान्टिक गीतमा राम बज्यू तामांगको स्वर छ । सार्बजनिक गीतमा दिपक भट्टराई(निश्चल)को शब्द रचना र हरि लम्सालको संगीत छ । भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन गरेका हुन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतलाई बुढासुब्बा म्युजिक कम्पनीले बजार ब्यवस्थापन गरेको छ । http://www.namasteonlinechautari.com/03/11685/ Timi Hasda .... Vocal: Ram Bajyoo Tamang Lyrics: Deepak Bhattarai "Nischal" Music: Hari Lamsal Cast: Wild RipperZ Crew Feat. Sara Camera: Utsav Dahal Edit: Nishan Ghimire Direction: Arjun Adhikari Provided by Ram Bajyoo Tamang © by Budha Subba Digital Pvt.Ltd. *Budha Subba Didital Pvt. Ltd
Reviewed by Unknown on 10:04 AM Rating: 5

No comments:

Powered by Blogger.