कन्डमको बोरा सहित डेरा लिएर यौन धन्दा संचालन गर्ने महिला रंगे हात पक्राउ (भिडियो)
त्रियुगा नगरपालिका-११ पिपल चोक , हिमालि टोलमा भाडामा बसी यौन धन्दा चलाउने महिला लाई प्रहरीले पक्राउ गरेको छ!
सानु श्रेष्ठ जो यसरी यौन धन्दा चलाउदै आएकी थिइन्, उनि खोटाङका दिल्नारायण श्रेष्ठ को घरमा बस्दै आएकी थिइन् !
पक्राउ गर्दा र्नागे हात अरु 2 जना यौनकर्मी पनि पक्रिएको जनाइएको छ!गाईघाट बजारमा दिउसै यस्तो धन्दा चलिरहेको जनगुनासो बढेपछी ,प्रहरीले सक्रियता बढाएको खबर !
होटलमा प्रहरीको आँखा सजिलै पुग्ने र काम गर्न कठिन हुने भएपछी उनले व्यक्तिको घरमा भाडामा बसी यो धन्दा चलाई रहेको थाहा भएको छ! अरु पक्राउ परेका यौन कर्मी महिलाले उनले ग्राहक खोजे पछी सम्पर्क गर्ने गरेको बताए! प्रहरिले एक बोरा प्रयोग भएको कन्दम पनि फेला पारेको छ! यसरी धन्दा चलाउनेलाई कानुन अनुसार कारवाई अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ !
सानु श्रेष्ठ जो यसरी यौन धन्दा चलाउदै आएकी थिइन्, उनि खोटाङका दिल्नारायण श्रेष्ठ को घरमा बस्दै आएकी थिइन् !
होटलमा प्रहरीको आँखा सजिलै पुग्ने र काम गर्न कठिन हुने भएपछी उनले व्यक्तिको घरमा भाडामा बसी यो धन्दा चलाई रहेको थाहा भएको छ! अरु पक्राउ परेका यौन कर्मी महिलाले उनले ग्राहक खोजे पछी सम्पर्क गर्ने गरेको बताए! प्रहरिले एक बोरा प्रयोग भएको कन्दम पनि फेला पारेको छ! यसरी धन्दा चलाउनेलाई कानुन अनुसार कारवाई अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ !
कन्डमको बोरा सहित डेरा लिएर यौन धन्दा संचालन गर्ने महिला रंगे हात पक्राउ (भिडियो)
Reviewed by Unknown
on
4:53 AM
Rating:
No comments: