तपाइको आजको राशिफल:-वि.सं. २०७४ साल पुस २५ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी ९ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, २०:५० बजेउप्रान्त नवमी।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । सहकर्मी बाट विरोध आउला । व्यर्थको सास्ति खेप्नु पर्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्रा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेकोे र ताकेको कार्य पुरा होला । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बैदेशिक क्षेत्र कमजोर रहला । सामान हराउने वा नष्टहुन सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आर्थिक लाभ रहला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मन प्रफुल्ल रहला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट भोजन पाईनेछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । प्रेमीको सहयोग पाईनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बित्तिय संस्था बाट सहयोग पाईनेछ । प्रेममा मधुरता छाउला । दिनको उत्तरार्धमा खर्चको मात्रा बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारिक सद्भाव बढ्नेछ । मंगल कार्यको योगछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्य बाट मान सम्मान पाइनेछ । शुभ समाचार सुन्नमा आउला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मीन
तपाइको आजको राशिफल:-वि.सं. २०७४ साल पुस २५ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी ९ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, २०:५० बजेउप्रान्त नवमी।
Reviewed by Unknown
on
7:32 PM
Rating:
Reviewed by Unknown
on
7:32 PM
Rating:

No comments: