मध्य दिनमै यस्तो हर्कत गरिरहेको अबश्थामा ६ जोडी भेटिए पछी (भिडियो)

भरतपुर, २१ पुस । भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।होटल माउण्टेनमा छापामारेर प्रहरीले आपत्तिजनक अवस्थामा ६ जोडी युवा–युवतीलाई होटल कोठाबाट पक्राउ गरेको हो ।

बुधवार दिउँसो ३ बजे होटेलमा छापामारेर शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा भरतपुर–४ का युवराज लामा, गैंडाकोट ५ का भरतपुर–९ का राजेन्द्र बोगटी र भरतपुर–६ का निराजन चौधरी तनहुँकी रानी आले (नाम परिवर्तन) भरतपुर–८ की सुविना मगर(नाम परिवर्तन), रानी माया लामा(नाम परिवर्तन)रम्भादेवी कंडेल (नाम परिवर्तन) भरतपुर–६ रेविका तामाङ ९नाम परिवर्तन० रहेका छन् ।पक्राउ परेका उनीहरूलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ ।


मध्य दिनमै यस्तो हर्कत गरिरहेको अबश्थामा ६ जोडी भेटिए पछी (भिडियो) मध्य दिनमै यस्तो हर्कत गरिरहेको अबश्थामा  ६ जोडी भेटिए पछी (भिडियो) Reviewed by Unknown on 8:01 PM Rating: 5

No comments:

Powered by Blogger.