किर्ते नागरिकता, बहुविवाह लगायतका थुप्रै मुद्धा लगाउने तयारी विभिन्न वकिलहरुले गरेपछि,अन्तत: प्रधानन्यायाधीस गोपाल पराजुली राजीनामा दिँदै, देश छोड्ने यस्तो छ तयारी !
काठमाडौँ- गोबिन्द केसीलाई पक्राउ गर्ने आदेश दिएपछि एकाएक विवादमा आएका प्रधान न्यायाधीस गोपाल पराजुलीले अन्तत राजीनामा दिने भएका छन् । किर्ते नागरिकता लिएको, एसएलसी फेल भएको, ४ वटी श्रीमती विवाह गरेको लगायतका उनका कर्तुतहरु एक एक गरी बाहिर आएपछि थप कर्तुतहरु पनि बाहिर आउनु भन्दा राजीनामा दिनु जाति भन्ने चौतर्फी सुझावपछी उनले प्रधान न्यायाधीसको पदबाट राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार उनले राजीनामा दिने बारे शीर्षस्त नेताहरुसँग पनि छलफल गरेका छन् । गोबिन्द केसी प्रकरण केहिमात्रामा सेलाउने बित्तिकै आफुले आफ्नो पदबाट राजीनामा दिने भन्दै उनले केहि ठुला नेताहरुसँग पनि छलफल गरेका छन् । ‘गोपाल पराजुलीले नसोचेको भयो । अदालतको अवहेलना मुद्धामापनि गोबिन्द केसीको पक्षमा यस्तो जनलहर आउला भन्ने उनले सोचेका थिएनन् । हद भएपछि उनले राजीनामाको तयारी गरेका छन् ।’ उनी निकट स्रोतले भन्यो ।
उनलाई किर्ते नागरिकता, बहुविवाह लगायतका थुप्रै मुद्धा एक-एक गरी लगाउने तयारी विभिन्न वकिलहरुले गरेपछि उनी केहि हच्किएको उनी निकट स्रोतको दावी छ । ‘उनीविरुद्ध निकै धेरै मुद्धा लाग्ने भए । उनी राजीनामा दिएर देश छोड्नेसमेत मनस्थितिमा छन् । गोबिन्द केसी प्रकरण उनका लागि भारी पर्ने भएको छ ।’ स्रोतले भन्यो ।
स्रोतका अनुसार अव उनले कहिले राजीनामा दिनेछन् भन्ने तथ्य केहि दिनमा थाहा हुनेछ । ‘उनले विभिन्न व्यक्तिहरुसँग परामर्श गरिरहेका छन् । प्रधान न्यायाधीसको पदबाट राजीनामा दिएर कुन देशमा गइ कसरी बस्नेसम्मको तयारी गर्न बाँकी छ । उक्त तयारी सकिएपछि उनी राजीनामा दिएर देश छोड्ने अन्ति कसरतमा छन्। ‘ स्रोतले भन्यो ।-अर्थ सरोकार
स्रोतका अनुसार उनले राजीनामा दिने बारे शीर्षस्त नेताहरुसँग पनि छलफल गरेका छन् । गोबिन्द केसी प्रकरण केहिमात्रामा सेलाउने बित्तिकै आफुले आफ्नो पदबाट राजीनामा दिने भन्दै उनले केहि ठुला नेताहरुसँग पनि छलफल गरेका छन् । ‘गोपाल पराजुलीले नसोचेको भयो । अदालतको अवहेलना मुद्धामापनि गोबिन्द केसीको पक्षमा यस्तो जनलहर आउला भन्ने उनले सोचेका थिएनन् । हद भएपछि उनले राजीनामाको तयारी गरेका छन् ।’ उनी निकट स्रोतले भन्यो ।
उनलाई किर्ते नागरिकता, बहुविवाह लगायतका थुप्रै मुद्धा एक-एक गरी लगाउने तयारी विभिन्न वकिलहरुले गरेपछि उनी केहि हच्किएको उनी निकट स्रोतको दावी छ । ‘उनीविरुद्ध निकै धेरै मुद्धा लाग्ने भए । उनी राजीनामा दिएर देश छोड्नेसमेत मनस्थितिमा छन् । गोबिन्द केसी प्रकरण उनका लागि भारी पर्ने भएको छ ।’ स्रोतले भन्यो ।
स्रोतका अनुसार अव उनले कहिले राजीनामा दिनेछन् भन्ने तथ्य केहि दिनमा थाहा हुनेछ । ‘उनले विभिन्न व्यक्तिहरुसँग परामर्श गरिरहेका छन् । प्रधान न्यायाधीसको पदबाट राजीनामा दिएर कुन देशमा गइ कसरी बस्नेसम्मको तयारी गर्न बाँकी छ । उक्त तयारी सकिएपछि उनी राजीनामा दिएर देश छोड्ने अन्ति कसरतमा छन्। ‘ स्रोतले भन्यो ।-अर्थ सरोकार
किर्ते नागरिकता, बहुविवाह लगायतका थुप्रै मुद्धा लगाउने तयारी विभिन्न वकिलहरुले गरेपछि,अन्तत: प्रधानन्यायाधीस गोपाल पराजुली राजीनामा दिँदै, देश छोड्ने यस्तो छ तयारी !
Reviewed by Unknown
on
8:28 PM
Rating:
Reviewed by Unknown
on
8:28 PM
Rating:

No comments: