बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
दाङ- सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३० जना घाईते भएका छन्।
रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैगारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो।
मृतकमध्ये पुष्पा खड्का केसी र ६५ बर्षीया छन्चरी बिकको नाम मात्रै खुलेको छ। बस सडक देखि झण्डै ८० मिटर तल खोल्सामा खसेको छ। घाईतेहरुलाई उपचारका लागि सल्यान श्रीनगरमा लगिएको छ।
समाचार स्रोत: नागरिक न्युज (Nagarik News)

Reviewed by DailyNEWS Updates
on
9:25 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
9:25 AM
Rating:

No comments: