सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र यस प्रकार छन्
बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ ।
जस अनुसार प्रदेश
१ को विराटनगर,
२ को जनकपुर,
३ को हेटौंडा,
४ को पोखरा,
५ को रुपन्देही,
६ को सुर्खेत
७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
जस अनुसार प्रदेश
१ को विराटनगर,
२ को जनकपुर,
३ को हेटौंडा,
४ को पोखरा,
५ को रुपन्देही,
६ को सुर्खेत
७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र यस प्रकार छन्
Reviewed by Unknown
on
5:23 AM
Rating:
Reviewed by Unknown
on
5:23 AM
Rating:

No comments: