नेपाली भजन हनुमान उत्रेको (नेपाली संस्कृति को जगेर्ना )
हिन्दु ग्रन्थहरु मध्ये रामायण र माहाभारतका कथा नसुन्ने कमै होलान। पढेर होस, या टिभि मै किन नहोस, या अन्यले सुनाएका कथाबाट भएपनि मर्यादा पुरुष ... रावण द्वार सीता हरण भएपछि भौँतारिएका रामलाइ हनुमान, शुक्रिव लगाएत वानर सेनाले मद्धत गरेको कुरा निकै रोमान्चक छ। लंका जान रामले ढुङ्गामा 'राम' नाम लेखेर सेतु बनाएका थिए। राम लेखेको ढुङ्गा नडुबि समुन्द्रमा उत्रेको प्रसंग रामायणमा पाइन्छ। रावण माथी विजय पश्चात सीतालाइ अग्नि परिक्षा लिन लगाइएको घटना निकै प्रख्यात छ।
नेपाली (रामायण ) भजन मा यसरी वीर चढेको बखत जस्तोसुकै चमत्कारिक काम भजनको ताल र सुर अनि भाकामा हनुमान आएको मानिस लाई भन्दा जस्तो सुकै काम पनि गर्न सक्ने विश्वास गरिन्छ ! नेपाली भजन हनुमान उत्रेको (नेपाली संस्कृति को जगेर्ना )
नेपाली (रामायण ) भजन मा यसरी वीर चढेको बखत जस्तोसुकै चमत्कारिक काम भजनको ताल र सुर अनि भाकामा हनुमान आएको मानिस लाई भन्दा जस्तो सुकै काम पनि गर्न सक्ने विश्वास गरिन्छ ! नेपाली भजन हनुमान उत्रेको (नेपाली संस्कृति को जगेर्ना )
नेपाली भजन हनुमान उत्रेको (नेपाली संस्कृति को जगेर्ना )
Reviewed by Unknown
on
9:27 PM
Rating:
Reviewed by Unknown
on
9:27 PM
Rating:
No comments: