मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा युवतीको शब फेला
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं ९ चरेपानीस्थित कालिका मन्दिरको ढोका अगाडी झुण्डिएको अवस्थामा एक युवतीको शब फेला परेको छ ।
शनिबार विहान भूमिकास्थान नगरपालिका वार्ड नं १० पुत्केकी समिता नेपालीको चरेपानीस्थित कालिका मन्दिरको ढोका अगाडी झुण्डिएको अवस्थामा एक युवतीको शब फेला परेको हो ।
समिता काठमाण्डौ देखि पढाई सकेर विदामा घर आउँदै गरेको मृतककी आमाले बताएकी छिन्। घर आउँदै गरेकी छोरीले साँझसम्म घर आइपुग्ने फोन मार्फत भनेकी थिइन् उनकी आमाले भनिन् । प्रहरीले उनको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगेको छ ।
साथै मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । अर्घाखाँची जिल्लामा पछील्लो समय आत्महत्या गर्ने घटनाहरुको बढ्दोक्रम पाइएको छ। साभार: अर्घाखाँचीडटकमबाट

Reviewed by Unknown
on
8:02 PM
Rating:
Reviewed by Unknown
on
8:02 PM
Rating:

No comments: