प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु

कालिकोट- प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।
साभार:नागरिक न्युज
प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु Reviewed by Unknown on 5:09 AM Rating: 5

No comments:

Powered by Blogger.