गायक खुसीराम पाख्रिनको हृदयाघातका कारण निधन
काठमाडौं : जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ। मंगलबार चितवनमा आयोजित चुनावी सभामा सहभागी हुँदैगर्दा अचेत भएका पाख्रिनको उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो।
अस्पतालका चिकित्सक डा. किशोर गौतमले हृदयाघातका कारण पाख्रिनको निधन भएको अन्नपूर्णलाई बताए।
‘उहाँलाई अस्पताल ल्याउँदा एकदम गम्भीर अवस्थामा हुनुहुन्थ्यो । थुप्रै भमिट पनि गर्नु भएको थियो’, डा. किशोरले अन्नपूर्णसँग भने, ‘भेन्टिलेटरमा लाखेर उहाँको उपचार गर्ने कोशिस गर्यौँ तर प्रेसर र सुगरको समेत बिरामी रहेकाले उहाँलाई बचाउँन सकेनौँ ।’
समाचार स्रोत: अन्नपुर्ण पोष्ट
समाचार स्रोत: अन्नपुर्ण पोष्ट
गायक खुसीराम पाख्रिनको हृदयाघातका कारण निधन
Reviewed by DailyNEWS Updates
on
5:29 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
5:29 AM
Rating:

No comments: