त्रिशुली नदीमा बस खस्दा ६ को मृत्यु, ९ जना घाइते

चितवन : काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।  लु २ ख २९१ नम्बरको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा त्रिशुलीमा बिहान सवा नौ बजे खसेको थियो । घाइत नौजनाको भरतपुर अस्पतालमा मा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ । 


समाचार स्रोत: अन्नपुर्ण पोष्ट 
त्रिशुली नदीमा बस खस्दा ६ को मृत्यु, ९ जना घाइते त्रिशुली नदीमा  बस खस्दा ६ को मृत्यु, ९ जना घाइते Reviewed by DailyNEWS Updates on 8:52 PM Rating: 5

No comments:

Powered by Blogger.