सिग्घ्रस्खलनको समस्या, मेथिले यसरी हटाउछ..(भिडियो)

मेथी हामिले तरकारी तथा अन्य खानाका परिकार पकाऊदा मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । यसको उपयोगिता खानाका  परिकार बनाउदा तेलमा फुराउने  मात्र नभई अन्य धेरै कुराहरुको लागि पनि उपयोगी हुने कुरा साहेद तपाईलाई  थाहा नहुन पनि सक्छ । यसका थुप्रै थुप्रै फाईदाहरु छन् । तर तपाईलाई हामी यस्तो कुरा बताउदैछौ जुन कुरा सुनेर तपाई आश्चर्यचकित पनि पर्न सक्नुहुन्छ ।

मेथीको उपयोगिताबारे अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्ययनले मेथीका दानाको सेवन गर्दा यौन शक्तिमा अत्याधिक वृद्धी हुनुका साथै  कामेच्छा पनि बढ्ने तथ्य खुल्न आएको छ । ब्रिसबेनमा रहेको आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताहरुले मेथीका दानामा पुरुषकाको  कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने कुराको  खुलासा गरेका छन् । मेथीमा यौनशक्तिमा प्रचुर वृद्धी ल्याई  यौन क्रिडाको अवधी लम्ब्याउने कार्य गर्ने अध्ययनबाट प्रस्ट पारिएको छ ।

पश्चिमाहरुले  यौन क्रिडाको अवधी बढाउने औषधीहरु मेथीको प्रयोग पहिले देखिने प्रयोग गर्दै आइरहेका थिए । पूर्ण  बैज्ञानिक रुपले  गरिएको अनुसन्धानमा भनिएको छ, मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा हुने  टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी भूमिका निर्वाह गर्दछ । त्यस्तै स्वस्थ यौन  जीवनका लागि नियमित मेथी सेवन गर्नु अतिनै  राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् ।
अनुसन्धानकर्ताका अनुसार मेथीले  गर्मी गराउने हुँदा यसको अत्यधिक मात्रामा सेवन  गर्नु  छालाको लागि घातक सावित पनि हुनसक्ने बताएका छन्।
सिग्घ्रस्खलनको समस्या, मेथिले यसरी हटाउछ..(भिडियो)  सिग्घ्रस्खलनको समस्या, मेथिले यसरी हटाउछ..(भिडियो) Reviewed by Unknown on 8:15 AM Rating: 5

No comments:

Powered by Blogger.