आजको राशिफल: चैत्र २७ २०७३, आइतबार (09 April 2017)
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी तथा राजनीतिमा
गरेको प्रयासहरु सफल हुनेछन । आमाबुवाको आशिर्बाद मिल्नेछ ।
पुराना समस्याको समाधान हुने देखिन्छ ।
गरेको प्रयासहरु सफल हुनेछन । आमाबुवाको आशिर्बाद मिल्नेछ ।
पुराना समस्याको समाधान हुने देखिन्छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारको सहयोग मिल्दा
महत्वपूर्ण काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । राज्यबाट मानसम्मान मिल्नेछ ।
महत्वपूर्ण काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । राज्यबाट मानसम्मान मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजमा बोलीको प्रभाब बढ्नेछ ।
सामाजिक कामको दायित्व बढ्नेछ । बिनाकारण अरुले आलोचना गर्नेछन भने मन खिन्न रहनेछ ।
सामाजिक कामको दायित्व बढ्नेछ । बिनाकारण अरुले आलोचना गर्नेछन भने मन खिन्न रहनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गरेका कामहरुको सकारात्मक प्रभाब बढ्नेछ ।
सामाजिक काममा मानसम्मान र प्रतिष्ठा बढ्नेछ । घरायसी काममा झमेला बढ्नेछ ।
सामाजिक काममा मानसम्मान र प्रतिष्ठा बढ्नेछ । घरायसी काममा झमेला बढ्नेछ ।
बृष
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परोपकारी काममा रुची बढ्नेछ ।काममा परिवारको सहयोग मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
घरेलु काममा झमेला आउनेछ ।
कन्या
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको
योग रहेको छ । यात्रामा हुने भेटघाटले मन प्रसन्न रहनेछ । घरायसी काममा झमेला आउनेछ ।
योग रहेको छ । यात्रामा हुने भेटघाटले मन प्रसन्न रहनेछ । घरायसी काममा झमेला आउनेछ ।
Source: Hamro Patro
आजको राशिफल: चैत्र २७ २०७३, आइतबार (09 April 2017)
Reviewed by Himalaya Times Express
on
6:46 PM
Rating:
Reviewed by Himalaya Times Express
on
6:46 PM
Rating:

No comments: