वि.सं. २०७३ साल फागुन १८ गते। बुधवार। इश्वी सन् २०१७ मार्च १ तारिख।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ब्यापार ब्यबसायबाट राम्रो प्रतिफल मिल्नेछ । धार्मिक तथा सामाजिक काममा रुची बढ्नेछ । पारिवारिक सहयोगमा नयाँ काम बन्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको काम बन्नाले मनमा उत्साह बढ्नेछ । ब्यापार ब्यबसायमा लगानी बढाउने अवसर मिल्नेछ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी प्राप्त हुने सम्भावना देखिन्छ ।सामाजिक मानसम्मान र प्रतिष्ठा कमाउने मौका छ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । प्रियजनको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ । शत्रुहरुले सताउने हुँदा काममा मन लाग्नेछैन ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयासहरु सकारात्मक रहनेछन । पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका अधुरा कामहरु बन्नेछन । आम्दानीका श्रोतहरु फेला पर्नेछन । घरायसी काममा रुची बढ्नेछ । बादविवाद बाट टाढा बस्नु उचित हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीभाईको सहयोगमा नयाँ कामको शुरुवात हुनेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चापबाट फुर्सद मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयपछि आफन्तसंग भेट हुँदा मन प्रसन्न रहनेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरीमा पदोन्नतिको योग रहेको छ । पढाइ लेखाइमा पनि प्रगतिको समय छ । सामाजिक मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन भने नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । घरखर्च बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सजिलै अरुको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तान सुख मिल्नेछ । बिगतका कमि कमजोरी सुधार्ने मौका मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।
source: hamropatro/rashifal

Reviewed by Unknown
on
4:58 PM
Rating:
Reviewed by Unknown
on
4:58 PM
Rating:

No comments: