बिर्सेर पनि यी गल्ती नगर्नुहोस्, तपाइंको तौल ह्वात्तै बढ्न सक्छ (विस्तारमा)
तौलको सम्बन्ध हाम्रो मेटाबोलिजमसँग पनि छ । मेटाबोलिजम सुस्त हुँदा बोसो पग्लने क्रिया पनि सुस्त हुने गर्दछ । कोही मानिसहरु बिहान यस्ता गल्ती गर्दछन् जसले मेटाबोलिजम क्रियामा नराम्रो असर पुर्याउँदछ । त्यसैले क्यालोरी राम्रोसँग बर्न हुन पाउँदैन र यो बोसोमा परिणत हुने गर्दछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ ।
ब्रेकफास्ट खान ढिलोः ब्रेकफास्ट समयमा नगर्दा मेटाबोलिजम स्लो हुने गर्दछ । यसले बोसो राम्रोसँग बर्न हुन पाउँदैन र तौल बढ्ने गर्दछ ।
प्रोटिन डाइट नखानुः ब्रेकफास्टमा दुध, दही, पनिर, अण्डा, ओट्स, ड्राई फ्रुटजस्ता खाना नखाँदा मेटाबोलिजम स्लो हुने गर्दछ । यसले तौल बढ्ने गर्दछ ।
व्यायाम नगर्नुः दैनिक मर्निङ वक र शारिरिक व्यायाम नगर्दा मेटाबोलिजम स्लो हुने गर्दछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ ।
पूरा निन्द्रा नसुत्नुः यदि हामी दैनिक बिहान ७ घण्टाभन्दा पहिले उठ्छौं भने यसले तौल बढाउने हर्मोनको स्तरमा वृद्धि गर्दछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ ।
पानी न पिउनुः दैनिक बिहान खाली पेटमा एक वा दुई ग्लास मनतातो पानी नपिउँदा टक्सिन बाहिर निस्कन पाउँदैन । यसले मेटाबोलिजम स्लो हुने गर्दछ र तौल बढ्न थाल्छ ।
फाइबर युक्त खाना नखाँदाः बिहान खानामा टुसा उम्रेको गेडागुडीलगायतका फाइबरयुक्त खाना नखाँदा अतिरिक्त बोसो बर्न हुने पाउँदैन । यस्तो अवस्थामा मोटोपना बढ्ने गर्दछ ।
थाहा पाउनुहोस्, बिहानको कुन बानीले घटाउँछ तौलः
मनतातो पानीमा कागती मिसाएर पिउनुहोस्ः दैनिक बिहान एक ग्लास मनतातो पानीमा कागती मिसाएर पिउनुहोस् । यसले मेटाबोलिजम बढ्नेछ र तौल घटाउन सहयोग गर्नेछ ।
ग्रीन टीः बिहानको चियामा दुध र चीनि सकेसम्म नराख्नुहोस् । यसको साटो ग्रिन टी पिउनुहोस् । यसले तौल घटाउन सहयोग गर्दछ ।
महः दैनिक बिहान मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले शरिरको अतिरिक्त बोसो कम गराउनेछ ।
भुटेको आलसः आलसमा भरपुर मात्रामा ओमेगा–थ्री फ्याटी एसिड र आइरन हुने गर्दछ । दैनिक बिहान एक चम्चा भुटेको आलस खानुहुन्छ भने तौल घटाउन सहयोग गर्नेछ ।
Source: Ratopati (रातोपाटी)

Reviewed by Himalaya Times Express
on
6:26 AM
Rating:
Reviewed by Himalaya Times Express
on
6:26 AM
Rating:

No comments: