चर्चित बलिउड अभिनेता ओम पुरीको निधन
बलिउड अभिनेता ओम पुरीको शुक्रबार विहान निधन भएको छ। अति कडा हृदयघातको कारण उनको निधन भएको हो। उनी ६६ वर्षका थिए। द इण्डियन एक्सप्रेसलाई चलचित्रकर्मी एवं उनका निकट मित्र अशोक पण्डितले बताए अनुसार पुरीलाई हृदयघातले निधन गराएको हो।
‘आज विहान ओमजीलाई कडा खालको हृदयघात भएछ, हामी पुग्दा उहाँको निधन भइसकेछ।’ बलिउड मूलधारका अभिनेता पुरीले पाकिस्तानी, बेलायती तथा हलिउडमा समेत अभिनय गरेका थिए। भारतको प्रख्यात पुरस्कार पदमश्रीसमेत पाएका उनको अभिनयका करोडौं फ्यान छन्।
उनका भवानी भवानी, सदगती, अर्धसत्य, मिर्चमसला, धरावी आदि चलचित्र अझै दर्शकको मानसपटलमा घुमिरहेको छ।
Source: News24Nepal

Reviewed by Unknown
on
2:44 AM
Rating:
Reviewed by Unknown
on
2:44 AM
Rating:

No comments: