रोशन सिंहले यस पाली भने सारा पर्देशीको मनै रुहाउने गीत गाए

मानब जीवनमा संगीत अपरिहार्य छ संगीतबिनाको जीवन कल्पना पनि गर्न सकिदैन त्यसर्थ संगीत सुख दु:खको अभिन्न मित्र हो । जसले रुवाउछ ,हसाउछ अनी सारा दु:ख भुलाउछ । बिरामीका लागि गीत संगीत औसधी हो, समय परिवर्तनका लागि सिजन हो भने आम मानब जीवनका लागि सुख दु:खको साथी हो ।

फेरि पनि काभेका सुमन गौतमको प्रस्तुतिमा रुकुमका रोशन सिङ्को लय स्वरमा ,पर्बतका पुष्पराज पौडेलको उत्कृष्ट शब्द चयनमा ,प्रदेशिको बेदना एकल लोकगीत युब्ट्युब मार्फत सुन्न सकिने भएको छ |
यो प्रदेदेशिको बेदना गीतले प्रदेशमा भएका नेपालीको दुख र बेदनालाइ टपक्कै टिपेर जस्ताको तस्तै पोखेका छन र यो गीतको शब्दले बिदेशमा भएका नेपाली लाइ धुरुधुरु रुवाएको छ यो गीतका शब्द सङ्कलन पुष्पराज पौडेल आधुनिक लोक र पप गीतका सर्जज हुन
रोशन सिंहले यस पाली भने सारा पर्देशीको मनै रुहाउने गीत गाए रोशन सिंहले यस पाली भने सारा पर्देशीको मनै रुहाउने गीत गाए Reviewed by Unknown on 8:31 AM Rating: 5

No comments:

Powered by Blogger.